असल विद्यार्थी भए मात्रै समाज राम्रो बन्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

असल विद्यार्थी भए मात्रै समाज राम्रो बन्छ : उपप्रधानमन्त्री सिंह


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले असल विद्यार्थी उत्पादन गर्न सके मात्रै समाज राम्रो हुने बताएका छन् । 

विश्व निकेतन माविको ७९ औँ वार्षिक साधारण सभामा बोल्दै उनले सामुदायिक विद्यालयको विकासमा सांसद भएदेखि नै जोड दिइरहेको बताए । 

उपप्रधानमन्त्री सिंहले सांसद विकास कोषको रकम आउँदा आफूले अधिकांश रकम सामुदायिक विद्यालयका लागि छुट्टाएको पनि स्मरण गरे ।   काठमाडौं–१ मा रहेको विश्व निकेतन माविले गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै उनले प्रशंसा पनि गरे । 

सिंहले किताबी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई संलग्न गराउन सुझाव दिए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ३ : ३९ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई