अच्युतराज कलौनीको मृत्यबारे निष्पक्ष छानबिन गर्न कञ्चनपुर कांग्रेसको माग « Khabarhub

अच्युतराज कलौनीको मृत्यबारे निष्पक्ष छानबिन गर्न कञ्चनपुर कांग्रेसको माग


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस कञ्चनपुरले भीमदत्त नगर सभापति अच्युतराज कलौनी मृत्युबारे निष्पक्ष छानबिनको माग गरेको छ ।

कांग्रेसको जिल्ला कार्य समिति कञ्चनपुरले शनिबार साँझ एक विज्ञप्ती जारी गरि पार्टीले एक होनहार र प्रतिभावान नेता गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।

‘नेपाली कांग्रेसका नेता, भीमदत्त नगर कार्यसमिति सभापति अच्युत राज कलौनीकोअसामयिक निधनले नेपाली काँग्रेस परिवार अन्यन्तै दुःखित, मर्माहित र स्तब्ध भएको छ । उहाँको असामयिक निधनले नेपाली काँग्रेस पार्टिले एक होनहार प्रतिभावान युवा नेता गुमाएको छ भने परिवार र समाजले एक असल अभिभावक गुमाएको छ’ विज्ञप्तीमा भनिएको छ ।

याे पनि

कांग्रेस नेता कलौनीको हत्या भएको परिवारको दाबी, गृहमन्त्री पुगे कञ्चनपुर

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ८ : ३७ बजे

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा