अच्युतराज कलौनीको मृत्यबारे निष्पक्ष छानबिन गर्न कञ्चनपुर कांग्रेसको माग « Khabarhub

अच्युतराज कलौनीको मृत्यबारे निष्पक्ष छानबिन गर्न कञ्चनपुर कांग्रेसको माग


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस कञ्चनपुरले भीमदत्त नगर सभापति अच्युतराज कलौनी मृत्युबारे निष्पक्ष छानबिनको माग गरेको छ ।

कांग्रेसको जिल्ला कार्य समिति कञ्चनपुरले शनिबार साँझ एक विज्ञप्ती जारी गरि पार्टीले एक होनहार र प्रतिभावान नेता गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।

‘नेपाली कांग्रेसका नेता, भीमदत्त नगर कार्यसमिति सभापति अच्युत राज कलौनीकोअसामयिक निधनले नेपाली काँग्रेस परिवार अन्यन्तै दुःखित, मर्माहित र स्तब्ध भएको छ । उहाँको असामयिक निधनले नेपाली काँग्रेस पार्टिले एक होनहार प्रतिभावान युवा नेता गुमाएको छ भने परिवार र समाजले एक असल अभिभावक गुमाएको छ’ विज्ञप्तीमा भनिएको छ ।

याे पनि

कांग्रेस नेता कलौनीको हत्या भएको परिवारको दाबी, गृहमन्त्री पुगे कञ्चनपुर

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ८ : ३७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३