सन् २०३० सम्म भारतको उपभोक्त बजार संसारकै दोस्रो ठूलो हुने « Khabarhub

सन् २०३० सम्म भारतको उपभोक्त बजार संसारकै दोस्रो ठूलो हुने


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०३० सम्म भारतको उपभोक्ता बजार संसारकै दोस्रो ठूलो हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

वित्तीय सेवा प्रदायक संस्था एडलवाइस म्युचुअल फन्डले सार्वजनिक गरेको प्रतिवेदन अनुसार उक्त अवधिसम्म भारतको उपभोक्ता बजार ४६ प्रतिशतले विस्तार हुनेछ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार बढ्दो आय, युवा श्रमशक्ति तथा द्रुत सहरीकरणजस्ता कारण उपभोग क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ ।

मध्यम तथा उच्च वर्गको विस्तारसँगै भारतीयहरुको उपभोग्य तथा वैकल्पिक खर्चमा पनि वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदन अनुसार भारतमा सन् २०२४ सम्म कुल उपभोग खर्च २.४ ट्रिलियन अमेरिकी डलर रहेको छ । सन् २०३० सम्म त्यो बढेर ४।३ ट्रिलियन अमेरिकी डलरसम्म पुग्ने अपेक्षा छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १० : ३१ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना