ट्रम्पसँगको वार्तामा तनाव भएपछि जेलेन्स्कीले भने- स्वतन्त्रता गुमाउन सकिँदैन « Khabarhub

ट्रम्पसँगको वार्तामा तनाव भएपछि जेलेन्स्कीले भने- स्वतन्त्रता गुमाउन सकिँदैन

‘अमेरिकासँग सुमधुर सम्बन्ध रहने जेलेन्सकीको विश्वास’


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता तनावमा सकिएपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सञ्चार माध्यमका सामु उभिएका छन् ।

उनले अमेरिकाको साथ बिना युद्ध कठिन हुने महसुस गर्दै वार्तामा बसेको तर आफ्नो स्वतन्त्रता गुमाउन नसकिने बताए।

वार्ताको क्रममा रुस सहितको खनिज डिलको प्रस्ताव आएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले असहमति जनाएका हुन्।

फक्स न्युजको अन्तरवार्तामा जेलेन्स्कीले आफ्नो अमेरिकी राष्ट्रपति ट्रम्प र अमेरिका प्रतिको सम्मान यथावतै रहनेसमेत बताएका छन्। उनले अझ सम्बन्ध सुमधुर रहने कुरामा विश्वास रहेको समेत बताए।

यो पनि

ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनाव

सो क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ट्रम्पलाई निरन्तर वार्ताका लागि दबाब दिएका थिए।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ७ : ०६ बजे

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

काठमाडौं– सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन,

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १