उत्तराखण्ड हिमपहिरोमा परी चार जनाको मृत्यु  « Khabarhub

उत्तराखण्ड हिमपहिरोमा परी चार जनाको मृत्यु 


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तराखण्डमा पर्ने चमोलीमा हिमताल फुट्दा हिउँमा फसेका मध्ये चार जनाको मृत्यु भएको छ । 

हिउँमा फसेका ५५ जनामध्ये ५० जनालाई बाहिर निकालिएको र जसमध्ये चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

अन्य नागरिक बचाउनका लागि सर्च अपरेसन जारी छ । जसको नेतृत्व सेनाको आईबीईएक्स ब्रिगेडले गरेको छ । फसेका मध्ये पहिले घाइते नागरिकको उद्धार कार्य भइरहेको छ । 

हिउँमा फसेका नागरिकको उद्धारका लागि ६ हेलिकप्टरहरू तैनाथ गरिएको छ । अहिले पनि बेपत्ता भएका पाँच जनाको खोजीका लागि सेनाले अभियान चलाइरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ३ : ५० बजे

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

काठमाडौं– सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन,

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १