बैतडीको दोगडाकेदारमा गोली चल्दा एक घाइते « Khabarhub

बैतडीको दोगडाकेदारमा गोली चल्दा एक घाइते


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चलेको छ । आज राति ८ बजेको समयमा गाउँपालिका–८ कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएका छन् ।

सोही गाउँका ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट उहाँ घाइते हुनुभएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

लेनदेनका विषयमा विवाद हुँदा कर्णले सुरेन्द्रमाथि गोली प्रहार गरेको र अन्य विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको उनले जानकारी दिए । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ११ : ०१ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६