कुलमान घिसिङले दायर गरेको रिटको पेसी न्यायाधीश चूडाल र पाण्डेयको इजलासमा « Khabarhub

कुलमान घिसिङले दायर गरेको रिटको पेसी न्यायाधीश चूडाल र पाण्डेयको इजलासमा


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र उक्त पदमा नियुक्त हितेन्द्रदेव शाक्यले सर्वोच्चमा दर्ता गरेको रिटको सुनुवाइ न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ । 

यसअघि आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेको पेसी सुनुवाइ नभइ स्थगित भएको थियो ।

घिसिङले प्राधिकरणमा आफ्नो पदावधि बाँकी हुँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेशको माग गरेका छन् ।

नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने घिसिङको पहिलेको नियुक्ति नै गलत भएकाले पदाधिकार दाबी गर्न नमिल्ने जिकिर गरेका छन् । उनले आफूले चार वर्षअघि दायर गरेको रिटको निर्णय नआई घिसिङले हाल दिएको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ११ : ३८ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर