सांसद बोहराको निधनका कारण प्रतिनिधिसभा बैठक केहीबेर ढिला सुरु हुने « Khabarhub

सांसद बोहराको निधनका कारण प्रतिनिधिसभा बैठक केहीबेर ढिला सुरु हुने


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक केही बेरका लागि पछाडि सरेको छ ।

सभामुख देवराज घिमिरे बैठक कक्षमा आइपुगे पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनको खबर आएकाले संसद बैठक केहीबेरका लागि पछि सरेको बताइएको छ । घण्टी सुरु गर्नुअघि सभामुख बैठक कक्षको लबीमा पुग्ने अभ्यास छ ।

सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेकाले संसद केही ढिला सुरु हुनेछ । आज शोक प्रस्ताव पारित गरेर संसद बैठक अन्त्य हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ११ : ५६ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको