नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत « Khabarhub

नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा घर भाडामा लिएर अश्लील चलचित्र बनाउने दम्पत्ति पक्राउ परेका छन् । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले पोर्न साइटका लागि सामग्री बनाउने दम्पतीलाई नियन्त्रणमा लिएको हो ।

पोर्न बनाउन प्रयोग गरिएको भनिएको उक्त घर दिल्लीको एक अस्पतालमा कार्यरत डाक्टरको नाममा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आरोपित दम्पती विगत पाँच–छ वर्षदेखि यहाँ भाडामा बस्दै आएका थिए ।

स्थानीयका अनुसार उक्त दम्पत्ति घर आसपासका मानिसहरुसँग खासै घुलमिल हुने गरेका थिएनन् । जसका कारण यस घटना लामो समयदेखि गुपचुप रहेको हुनसक्ने आशंका गरिएको छ । यी जोडीले पाँच वर्षदेखि पोर्न साइटमा सामग्री उपलब्ध गराउँदै आएको जानकारी प्राप्त भएको छ । उनीहरूले युवतीलाई कोठामा बोलाउँदै फिल्म बनाउने गर्थे ।

उक्त घरमा ईडीले छापा मारेर १५.६६ करोड रुपैयाँ बराबरको अवैध विदेशी रकम फेला पारेको दाबी गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : ०९ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को