राजावादी आन्दोलनमा घाइते खत्रीलाई न्याय माग्दै विद्यार्थी सडकमा (तस्बिरहरू) « Khabarhub

राजावादी आन्दोलनमा घाइते खत्रीलाई न्याय माग्दै विद्यार्थी सडकमा (तस्बिरहरू)


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी पक्षधरको आन्दोलनमा गोली लागेर घाइते भएका रेविका खत्रीको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीको प्रदर्शन गरेका छन् । 

चैत १५ गते भएको राजावादी पक्षधरको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कोटेश्वर बहुमुखी क्याम्पसका बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रेविका खत्रीको न्याय माग्दै उनीहरूले  प्रदर्शन गरेका हुन् । 

खत्रीको १५ गतेको आन्दोलनमा आफ्नै निवास नजिक गोली लागेको हाल अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । 

उनको न्यायको लागि र दोषीलाई कडाभन्दा कडाइ कारबाही माग राखी कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन् ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : ५० बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर