भैरहवा पुर्‍याइयो सांसद बोहराको पार्थिव शरीर, अन्तिम श्रद्धाञ्जली जारी « Khabarhub

भैरहवा पुर्‍याइयो सांसद बोहराको पार्थिव शरीर, अन्तिम श्रद्धाञ्जली जारी


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

भैरहवा– राप्रपाका सांसद दीपक बोहराको शव भैरहवा पुर्‍याइएको छ । भैरहवास्थित उनको निवासमा अन्तिम श्रदाञ्जलीको काम भइरहेको छ ।

उनको आज बिहान ओम अस्पताल, काठमाडौंमा निधन भएको थियो ।

उनको शव हेलिकोप्टरमा भैरहवा गृह नगर भैरहवा लगिएको हो, उनको शव आजै काठमाडौं फर्काइने जनाइएको छ।

पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिएर भोली नै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार हुने राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ५ : ३८ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर