एनआईएमबी ब्रोकरले ल्यायो नयाँ टिएमएस  « Khabarhub

एनआईएमबी ब्रोकरले ल्यायो नयाँ टिएमएस 


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एनआईएमबी स्टक मार्केट्स लिमिटेड (ब्रोकर नम्बर ७५) ले आफ्नो नयाँ टेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याएको छ । ब्रोकरले वैशाख १४, देखि औपचारिक रुपमा आफ्नो नयाँ टीएमएस सञ्चालनमा ल्याएको हो । 

शेयर कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरूको लागि उपलब्ध छ । 

नयाँ टीएमएस मार्फत लगानीकर्ताहरूले अनलाइन मार्फत शेयर खरिद-बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने तथा मोबाइल उपकरणहरूमा पनि सजिलो पहुँच हुने ब्रोकरले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १२ : ४२ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार