स्वास्थ्य बीमा बोर्डले माग्यो १८० जना मेडिकल अधिकृत « Khabarhub

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० जना मेडिकल अधिकृत


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृतका लागि रोजगारीका लागि आवेदन खुलाएको छ । 

बोर्डले एक सूचना जारी गर्दै १८० जना मेडिकल अधिकृतका लागि रोजगारीको अवसर खुला भएको जानकारी दिएको छ । सूचना अनुसार बोर्डले करार सेवामा मेडिकल अधिकृत नियुक्त गर्न लागेको हो । 

९० दिन कार्यअवधीका लागि मेडिकल अधिकृत मागेको र ती मेडिकल अधिकृतहरूलाई पेण्डिङ अवस्थामा रहेको माग दाबीको रिभ्यु गर्न खटाउनेछ ।

बोर्डले योग्यता पुगेका चिकित्सकलाई ७ दिन भित्र आवेदन दिन भनेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १ : २२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका