कञ्चनपुरबाठ ट्रकसहित अवैध काठ बरामद « Khabarhub

कञ्चनपुरबाठ ट्रकसहित अवैध काठ बरामद


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – लालझाडी गाउँपालिका–३ बल्मीबाट प्रहरीले ट्रकसहित १६३ दशमलव ९७ क्यूफुट अबैध काठ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार इलाका प्रहरी कार्यालय शङ्करपुरबाट गस्तीमा रहेको प्रहरीको टोलीले सुपप्र ०२–००१ ख १०८७ नम्बरको ट्रकमा लोड गरेको अवस्थामा आँपका ४९ (१२८ दशमलव ६२ क्यूफुट) गोलिया र मसाल जातका ३७ (३३ दशमलव ९७ क्यूफुट) गोलिया बरामद गरेको छ ।

ट्रक चालक बेदकोट नगरपालिका–५ पोलखरीका ४३ वर्षीय गणेशबहादुर बोहरालाई नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय लालझाडीलाई बुझाइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १० : १५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ