प्यालेस्टाइनमा इजरायली आक्रमणविरुद्ध नेपालमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

प्यालेस्टाइनमा इजरायली आक्रमणविरुद्ध नेपालमा प्रदर्शन (तस्बिरहरू)


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी र साम्राज्यवाद विरोधी शक्तिहरूले काठमांडौको माइतीघर मण्डलामा प्यालेस्टाइमाथिको इजरायली आक्रमणविरुद्ध जनप्रदर्शन गरेको छन्  । 

मंगलबार माइतीघरमा भेला भएका उनीहरू र्‍यालीसहित बानेश्वर पुगेका छन् । अमेरिकी सहयोगमा इजरायलले गाजा, प्यालेस्टाइनमाथि गरेको नरसंहारकाविरुद्ध उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ०१ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र