पाटनमा पञ्चदान मनाइँदै (तस्बिरहरू) « Khabarhub

पाटनमा पञ्चदान मनाइँदै (तस्बिरहरू)


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटनमा प्रत्येक वर्ष श्रावण शुक्ल अष्टमीका दिन भव्य रूपमा मनाइने यल पञ्चदान (पाटन पञ्चदान) पर्व अन्तर्गत दाताहरू बहाः बही घरका दलान चोकहरूमा दीपंकर बुद्धको मूर्ति प्रदर्शन गरी दान गर्न बसेका छन् ।

वज्राचार्य र शाक्य कुल पुत्रहरूले विशेष दानगाथा पाठ गरी पञ्चदान ग्रहण गर्ने परम्परा छ । अपराह्नतिर फूबरे अनुष्ठान अन्तर्गत दीपंकर बुद्धको मूर्तिको परिक्रमा गराई पञ्चदान लिन लगाइन्छ । 

यसै दिन पाटनकी कुमारी पनि सार्वजनिक रूपमा निकालिन्छिन्, जसले पर्वमा विशेष आध्यात्मिक र सांस्कृतिक रौनक थप्छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ३२ बजे

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा