शेखरले भने- स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीको हस्तक्षेपले स्वास्थ्य संस्था धरासायी बन्दै गए « Khabarhub

शेखरले भने- स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीको हस्तक्षेपले स्वास्थ्य संस्था धरासायी बन्दै गए


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

धरान- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यलय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धरासायी बन्दै गएको बताएका छन् ।

उनले स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रुपले जनताको सेवा गर्न दिनुपर्ने पनि बताएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याजका एमबीबीएस बिध्यार्थीको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाले भने जस्तो काम गर्न नसकेको बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहेका कोइरालाले त्यहाँ पढेका डाक्टर जहाँ-जहाँ पुगेपनि शिर उँचो राख्ने र गर्व गर्नलायक काम गरिरहेको बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ४ : ५१ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी