कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक « Khabarhub

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित गर्दै पहिलो तीज गीत सार्वजनिक गरेको छ। ‘तिज आयो तिज’ शीर्षकमा सार्वजनिक गरिएको यो गीतले सांगीतिक क्षेत्रका चर्चित नामहरूलाई एकसाथ ल्याएको छ।

गीतमा लोकप्रिय गायिका कोमल वली र चर्चित गायक अमरदीप विसीको दमदार स्वर समावेश गरिएको छ। शब्द पनि अमरदीप विसीले लेखेका हुन् भने संगीत संयोजन विमल छिनालले गरेका छन्। सांगीतिक हिसाबले गीतमा परम्परा र आधुनिकतालाई सन्तुलनमा राखेर बनाइएको देखिन्छ।

भिडियोतर्फ हेर्ने हो भने, यसमा कोमल वली, गीता ढुङ्गाना, किरण सेलवाल, गोविन्द थापा, दिव्यानी ओली र राधिका नेपालको आकर्षक अभिनय देख्न सकिन्छ। उनीहरूको अभिनय, नृत्य र प्रस्तुतिले गीतलाई अझै प्रभावशाली बनाएको छ।

यो गीतले तीज पर्वमा महिलाको उत्साह, उमङ्ग र सांस्कृतिक पक्षलाई उजागर गर्ने प्रयास गरेको छ। गीतको छायांकन, सम्पादन र निर्देशन पनि सशक्त ढंगले प्रस्तुत गरिएको छ।

भिडियाे

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ९ : ५९ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)