राहुल द्रविडले छाडे राजस्थान : व्यापक जिम्मेवारीको प्रस्ताव अस्वीकार « Khabarhub

राहुल द्रविडले छाडे राजस्थान : व्यापक जिम्मेवारीको प्रस्ताव अस्वीकार


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजस्थान रोयल्सले फ्रेन्चाइज टिमले दिन लागेको व्यापक भूमिका अस्वीकार गर्दै राहुल द्रविडले एक कार्यकालको सहकार्यलाई टुंग्याएका छन्। मुख्य प्रशिक्षकको भूमिका रहेका द्रविडले राजस्थानसँगको एक सिजनमै सहकार्य टुंग्याएका हुन्।

विज्ञप्ति जारी गर्दै फ्रेन्चाइजले द्रबिडले जिम्मेवारी अस्वीकार गरेको जानकारी गराएको हो। राजस्थानसँग द्रविडले बहुवर्षीय सम्झौतामा हस्ताक्षर गरेको भए पनि बीचमै सहकार्य तोडेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “मुख्य प्रशिक्षक राहुल द्रविड आइपिएल २०२६ अघि फ्रेन्चाइजबाट अलग हुनेछन्।”

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : ०५ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका