राहुल द्रविडले छाडे राजस्थान : व्यापक जिम्मेवारीको प्रस्ताव अस्वीकार « Khabarhub

राहुल द्रविडले छाडे राजस्थान : व्यापक जिम्मेवारीको प्रस्ताव अस्वीकार


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजस्थान रोयल्सले फ्रेन्चाइज टिमले दिन लागेको व्यापक भूमिका अस्वीकार गर्दै राहुल द्रविडले एक कार्यकालको सहकार्यलाई टुंग्याएका छन्। मुख्य प्रशिक्षकको भूमिका रहेका द्रविडले राजस्थानसँगको एक सिजनमै सहकार्य टुंग्याएका हुन्।

विज्ञप्ति जारी गर्दै फ्रेन्चाइजले द्रबिडले जिम्मेवारी अस्वीकार गरेको जानकारी गराएको हो। राजस्थानसँग द्रविडले बहुवर्षीय सम्झौतामा हस्ताक्षर गरेको भए पनि बीचमै सहकार्य तोडेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “मुख्य प्रशिक्षक राहुल द्रविड आइपिएल २०२६ अघि फ्रेन्चाइजबाट अलग हुनेछन्।”

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ७ : ०५ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान