स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान « Khabarhub

स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रोछापको रामेछाप नगरपालिका–८ बावियाखर्कस्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ घिमिरे र उद्धवप्रसाद घिमिरेले निःशुल्क एकरोपनी चारआना जग्गा दान दिएका छन् ।

गाँउमै सुविधा सम्पन्न सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरी गुणस्तरीय सेवा प्रवाह गराउन सहयोग पु¥याउने उद्देश्यले आफूहले जग्गा दान दिएको जग्गा दाता उद्धवप्रसादले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : ५३ बजे

केपी ओलीबारे माधव नेपालको प्रश्न- मुख गन्हाउने मान्छेसँग कसरी तालमेल र सहकार्य हुन्छ ?

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल एमालेसँग चुनावी तालमेल

१२ वर्षे उमेरमै अबिषेकमा जागेको हिरो बन्ने रहर !

काठमाडौं – ‘प्रविधिसँगै हुर्किएका जेन-जी पुस्ता स्मार्ट छन्’ के यो

अनुगमन प्रभावकारी बनाउन ऐन संशोधन आवश्यक छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सञ्चालन गरेका

विश्वप्रकाशले तोके सबै ७७ जिल्लामा कांग्रेसका चुनावी कमाण्डर

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ