अप्पर स्याङ्गे हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने  « Khabarhub

अप्पर स्याङ्गे हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

शेयर निष्कासन प्रस्तावसहित कम्पनीले ९ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले असोज ९ गते काठमाडौंको चप्पल कारखाना चोकमा भएको कुण्डलिनी दरबार बैंङ्गक्वेट सभा बिहान १० बजेदेखि गर्ने भएको छ । 

 सभाले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ११ : ११ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको