अप्पर स्याङ्गे हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने  « Khabarhub

अप्पर स्याङ्गे हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

शेयर निष्कासन प्रस्तावसहित कम्पनीले ९ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले असोज ९ गते काठमाडौंको चप्पल कारखाना चोकमा भएको कुण्डलिनी दरबार बैंङ्गक्वेट सभा बिहान १० बजेदेखि गर्ने भएको छ । 

 सभाले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने छ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ११ : ११ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको