तलेजु भवानीमा भक्तजनको घुइँचो (तस्बिरहरू)  « Khabarhub

तलेजु भवानीमा भक्तजनको घुइँचो (तस्बिरहरू) 


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानवमीको दिन काठमाडौंको तलेजु भवानी मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति देखिन्छ।  प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न बुधबार तलेजु मन्दिर खुला गरिएको छ।  

यस मन्दिरमा दर्शन पाउनका लागि भक्तजनहरूको लामो लाइन नयाँ सडकको जुद्ध शालिक हुँदै अन्य बाटाहरूमा समेत फैलिएको देखिन्छ। तलेजु भवानीको मन्दिरमा आज लाखौं भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन्।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  १ : ०८ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको