भोजपुरमा ट्रयाक्टर दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु « Khabarhub

भोजपुरमा ट्रयाक्टर दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोजपुरको षडानन्द नगरपालिका-४ मा शनिबार ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

खार्तम्छाको चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नम्बर १-०२-००३ त १२१३ नम्बरको लकडी लोड ट्रयाकटर अनियन्त्रित भई  दुर्घटना भएको हो ।

दुर्घटनामा चालक षडानन्द नगरपालिका-४ केराबारी निवासी २५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाँउपालिका-४ चरम्बी निवासी १७ वर्षीय नवीन तामाङको घटनास्थलमा नै मृत्यु भएको छ ।

घाइतेहरू १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षकै सुनिता तामाङको दिङला नगर अस्पताल दिङ्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ५ : २३ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी