एमालेको एघारौँ महाधिवेशनमा २१०० महाधिवेशन प्रतिनिधि हुने « Khabarhub

एमालेको एघारौँ महाधिवेशनमा २१०० महाधिवेशन प्रतिनिधि हुने


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको ११औ महाधिवेशनमा २१०० जना महाधिवेशन प्रतिनिधि हुनेछन् ।

आज बसेको एमाले सचिवालय बैठकपछि जानकारी गराउँदै उपमहासचिव प्रदीप ज्ञवालीले २१०० प्रतिनिधि महाधिवेशन प्रतिनिधि हुने बताए ।

ज्ञवालीले विभिन्न विभाग जनसंगठन र कमिटीहरूबाट नेताहरूको उपस्थित रहने बताएका छन्। नेकपा एमालेले मङ्सिर २७ गतेदेखि काठमाडाैंमा एमालेको एघारौं महाधिवेशन गर्ने भएको छ।

यसको तयारीको सन्दर्भमा आजको सचिवालय बैठक बसेको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ५ : ४९ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार