खेलकुदमन्त्री गुप्ता पुगे टीयु क्रिकेट मैदान (तस्बिरहरू) « Khabarhub

खेलकुदमन्त्री गुप्ता पुगे टीयु क्रिकेट मैदान (तस्बिरहरू)


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज किर्तिपुरस्थित टीयु क्रिकेट मैदानको निरीक्षण गरेका छन् । 

१० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गरी फ्लडलाइट जडान काम भई रहेको मैदानको मन्त्री गुप्ताले निरीक्षण गरेका हुन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : ०१ बजे

बाढीका बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहसंस्कार

काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

काठमाडौं– नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन