एमालेको महाधिवेशनस्थल परिवर्तन, अब काठमाडौंमै हुने | Khabarhub Khabarhub

एमालेको महाधिवेशनस्थल परिवर्तन, अब काठमाडौंमै हुने


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले एमालेको ११ औं महाधिवेशन पोखराबाट काठमाडौं सार्ने निर्णय गरेको हो । यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेको ११ औं महाधिवेशन मंसिरमा काठमाडौंमा हुने छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : १२ बजे

माओवादीले २० गते एकतामा आउने पार्टीसँग बैठक बसेर संगठनात्मक विषय टुङ्गो लगाउने

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने

कृषि पेसाबाट मनग्य आम्दानी

तेह्रथुम– नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि पेसा

ट्राफिक प्रहरीको अर्को कार्यालयमा काठमाडौं महानगरको डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

काभ्रेपलाञ्चोक– बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ

हुम्लाको लाप्चामा सञ्चार सुविधा नहुँदा पर्यटकलाई समस्या

सिमकोट–  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा