न्याय सेवा आयोगले गर्‍यो सहसचिव र उपसचिवको सरुवा (सूचीसहित) « Khabarhub

न्याय सेवा आयोगले गर्‍यो सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय सेवा आयोगले सहसचिव र उपसचिवको सरुवा गरेको छ। आयोगले आठ सहसचिव र १७ उपसचिवको सरुवा गरेको हो।

आयोगको साेमबार बसेको बैठकले न्याय समूह, सरकारी वकिल समूहका सहसचिव र उपसचिवको सरुवा गरेको हो।

न्याय समूह र सरकारी वकिल समूहका चार–चारजना सहसचिवको सरुवा गरेको हो। कानुन समूहका उपसचिव दुईजना र सरकारी वकिल समूहका १५ जनाको सरुवा गरेको हो।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ९ : २९ बजे

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका