स्पानियोलसँग रियल म्याड्रिड पराजित « Khabarhub

स्पानियोलसँग रियल म्याड्रिड पराजित


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगमा रियल म्याड्रिडले पराजयको सामना गरेको छ । शनिबार भएको खेलमा स्पानियोलले रियललाई १–० ले हराएको हो ।

यो हारसँगै रियलले ४ अङ्कको अग्रता कायम गर्ने मौका गुमाएको छ ।

खेलमा रियल म्याड्रिडले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन । कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल नै स्पानियोलका लागि निर्णायक बन्यो । हारको बाबजुद रियल म्याड्रिड ४९ अङ्कसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : १७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको