दोस्रो हाफमा फुलहामले कम ब्याक गर्दा न्यु क्यासल पराजित « Khabarhub

दोस्रो हाफमा फुलहामले कम ब्याक गर्दा न्यु क्यासल पराजित


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा दोस्रो हाफमा सानदार कम ब्याक गर्दै फुलहामले न्यु क्यासललाई २-१ ले हराएको छ।

खेलको पहिलो हाफमा ज्याकोब मर्फीको गोलमा न्यु क्यासलले अग्रता लिएको थियो। खेलको ६१ औँ मिनेटमा राउल गिमिनेजले फुलहामका लागि बराबरी गोल गरे भने ८२ औँ मिनेटमा रोड्रिगोल मुनिजले फुलहामका लागि विजयी गोल गरे।

प्रिमियरसिपका अन्य खेलमा एभरटनले लिसेस्टरलाई ४-० ले हरायो। साउथहाम्टनले इप्सविचलाई २-१ ले तथा उल्भ्सले अस्टन भिल्लालाई २-० ले हरायो।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ९ : ०१ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र