काठमाडौं उपत्यकालाई ढाक्यो तुँवालोले (तस्बिरहरू) « Khabarhub

काठमाडौं उपत्यकालाई ढाक्यो तुँवालोले (तस्बिरहरू)


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा दिउँसोको समयमा घाम लागे पनि वायु प्रदूषणको अवस्थामा भने सुधार भएको देखिँदैन । 

जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा उपत्यकाको हावामा धुलाका कर्ण, लगायत सवारी साधनका धुवाँ र जथाभाबी आगो बाल्नाले पनि उपत्यकाका आकाश प्रदूषित भएको छ । 

तस्बिरमा हेरौँ भक्तपुरको चाँगुनारायणबाट देखिएको उपत्यका :

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : २१ बजे

एमाले अब संसद् पुनःस्थापनाको एजेण्डासँगै निर्वाचनमा केन्द्रित हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं‍- निवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको एघारौँ महाधिवेशनबाट उपाध्यक्षमा

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर