ब्याड बैंक र डिजिटल बैंक खोल्ने सरकारको घोषणा « Khabarhub

ब्याड बैंक र डिजिटल बैंक खोल्ने सरकारको घोषणा


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयन थाल्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनमा लगिने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्ने सम्पत्त व्यवस्थापन कम्पनी (ब्याड बैंक) स्थापना गर्ने घोषणा पनि नीति तथा कार्यक्रममा गरिएको छ ।

सूचना प्रविधिको पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास गर्ने योजनासहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा पनि गरेको छ ।

पौडेलले नीतिगत र कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गर्ने घोषणा गरे । जसले नगदरहित वित्तीय कारोबार बढाउने उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ५५ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल