स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरेर दिगो बनाइने  « Khabarhub

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरेर दिगो बनाइने 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८२र८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरेर दिगो बनाइने बताएका हुन् ।

स्वास्थ्य बीमा सेवालाई दिगो बनाउने गरी सरकार अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउन पूर्वाधार विकास, जनशक्ति र सेवाग्राहीबीचको असन्तुलन हटाउने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : २४ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर