महिला सशक्तीकरणको लागि उद्यमशीलतामा जोड  « Khabarhub

महिला सशक्तीकरणको लागि उद्यमशीलतामा जोड 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला सशक्तीकरणको लागि सरकारले उद्यमशीलतामा जोड दिने बताएको छ । शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वित्तीय पहुँच र उद्यमशीलतामा जोड दिने बताएका हुन् । 

साथै, महिलाको सर्वाङ्गीण उत्थान र सबलीकरणमा ध्यान दिने बताएको छ । महिलाविरुद्ध हुने हिंसा, शोषण र भेदभावको अन्त्य गर्नेमा जोड दिएको छ । 

सरसर्ती हेर्दा सरकारको नीति तथा कार्यक्रममा महिलाको लागि विशेष वा नयाँ कार्यक्रम ल्याएको छैन । पुरानै नीतिलाई दोहोर्याएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ५१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल