विद्यार्थीका लागि पढ्दै कमाउँदै नीति, अब सरकारी सेवामा इन्टर्न कर्मचारी खटाउने « Khabarhub

विद्यार्थीका लागि पढ्दै कमाउँदै नीति, अब सरकारी सेवामा इन्टर्न कर्मचारी खटाउने


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशमा जस्तै विद्यार्थीहरुको लागि ‘कमाउँदै–पढ्दै’ को नीति लागू हुने भएको छ । शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गर्दै ‘कमाउँदै–पढ्दै’ नीति लागू हुने बताएका छन् । 

स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्न कर्मचारी खटाउने बताएको छ । साथै, स्नातक तहभन्दा माथिका विद्यार्थीहरूलाई अनुसन्धानात्मक संस्थाहरूमा आबद्ध गराउने बताएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ५ : ०१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल