राजावादी र यातायात व्यवसायीको हडताल खप्टिँदा यस्तो देखियो कलंकी « Khabarhub

राजावादी र यातायात व्यवसायीको हडताल खप्टिँदा यस्तो देखियो कलंकी


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय राजधानी बाठमाडौंमा सोमबार दुईवटा हडताल खप्टिएका छन् । एकातर्फ राजावादीहरुले कमल थापाकबो गिरफ्तारीको विरोधमा उपत्यका बन्दको घोषणा गरेका छन् भने अर्कोतिर सार्वजनिक यातायात सञ्चालकहरुले पठाओ, इनड्राइभ लगायतका राइडर सेवा चलाउन नदिने भन्दै यातायात ठप्प पारेका छन् ।

हुन त शनिबारको प्रर्दशनबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा आइतबार नै रिहा भइसकेका छन् । तथापि राप्रपाले बन्दको घोषणा गर्दा कयौं पसलहरु खुल्न सकेनन् भने उपत्यकाका अधिकांश विद्यालयसमेत बन्द भएका छन् ।

साथमा यातायात व्यवसायीहरुको हडतालले गर्दा सडकमा सार्वजनिक यातायात चल्न नसकी सडक रित्तै देखिएको छ ।

यो पनि-
राइड सेयरिङ विवादमा देशभर यातायात बन्द : सर्वसाधारणलाई सास्ती

यसै सन्दर्भमा मिडिया लाइब्रेरीले कलंकी क्षेत्रबाट खिचेको सोमबार बिहानको दृश्य यस्तो छ–

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : २३ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत