राजावादी र यातायात व्यवसायीको हडताल खप्टिँदा यस्तो देखियो कलंकी | Khabarhub Khabarhub

राजावादी र यातायात व्यवसायीको हडताल खप्टिँदा यस्तो देखियो कलंकी


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय राजधानी बाठमाडौंमा सोमबार दुईवटा हडताल खप्टिएका छन् । एकातर्फ राजावादीहरुले कमल थापाकबो गिरफ्तारीको विरोधमा उपत्यका बन्दको घोषणा गरेका छन् भने अर्कोतिर सार्वजनिक यातायात सञ्चालकहरुले पठाओ, इनड्राइभ लगायतका राइडर सेवा चलाउन नदिने भन्दै यातायात ठप्प पारेका छन् ।

हुन त शनिबारको प्रर्दशनबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा आइतबार नै रिहा भइसकेका छन् । तथापि राप्रपाले बन्दको घोषणा गर्दा कयौं पसलहरु खुल्न सकेनन् भने उपत्यकाका अधिकांश विद्यालयसमेत बन्द भएका छन् ।

साथमा यातायात व्यवसायीहरुको हडतालले गर्दा सडकमा सार्वजनिक यातायात चल्न नसकी सडक रित्तै देखिएको छ ।

यो पनि-
राइड सेयरिङ विवादमा देशभर यातायात बन्द : सर्वसाधारणलाई सास्ती

यसै सन्दर्भमा मिडिया लाइब्रेरीले कलंकी क्षेत्रबाट खिचेको सोमबार बिहानको दृश्य यस्तो छ–

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : २३ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन