यातायात व्यवसायीले अस्वीकार गरेको गण्डकी प्रदेशको नियमावलीमा के छ ? « Khabarhub

यातायात व्यवसायीले अस्वीकार गरेको गण्डकी प्रदेशको नियमावलीमा के छ ?


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक क्षेत्रका यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ लाई खारेज गर्नुपर्ने भन्दै आन्दोलन गरेका छन् ।

सोमबार देशव्यापी सार्वजनिक यातायात क्षेत्र सञ्चालन नगर्ने भन्दै आन्दोलन गरेका व्यवसायीहरू दिउँसोसम्म सङ्घीय सरकारसँग वार्ताको सहमतिमा आइसकेका छन् । आजै वार्ता गर्ने सहमति भए पनि व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली खारेज गर्नुपर्ने, गत चैत १९ गतेको सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्नुपर्ने, सङ्घ/ समिति नवीकरण गर्नुपर्ने लगायतका अडान राखेका छन् ।

गण्डकी प्रदेश सरकारले पछिल्लो समयमा विकास भएको राइड सेयरिङ यातायातलाई सम्बोधन गर्ने गरी ल्याएको नियमावलीमा सो सेवाको दर्ता, राइड सेयरिङ एप, प्रयोग हुने सवारी साधनको मापदण्ड, क्षेत्राधिकार, दूरी, सुरक्षा, चालक परिचयपत्रलगायतका विषय नियमावलीमार्फत् सम्बोधन गरेको छ ।

यातायात व्यवसायीले विरोध गरिरहेको प्रदेश सरकारले ल्याएको सो नियमावलीमा के छ ?

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : ३६ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत