यातायात व्यवसायीले अस्वीकार गरेको गण्डकी प्रदेशको नियमावलीमा के छ ? « Khabarhub

यातायात व्यवसायीले अस्वीकार गरेको गण्डकी प्रदेशको नियमावलीमा के छ ?


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक क्षेत्रका यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ लाई खारेज गर्नुपर्ने भन्दै आन्दोलन गरेका छन् ।

सोमबार देशव्यापी सार्वजनिक यातायात क्षेत्र सञ्चालन नगर्ने भन्दै आन्दोलन गरेका व्यवसायीहरू दिउँसोसम्म सङ्घीय सरकारसँग वार्ताको सहमतिमा आइसकेका छन् । आजै वार्ता गर्ने सहमति भए पनि व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली खारेज गर्नुपर्ने, गत चैत १९ गतेको सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्नुपर्ने, सङ्घ/ समिति नवीकरण गर्नुपर्ने लगायतका अडान राखेका छन् ।

गण्डकी प्रदेश सरकारले पछिल्लो समयमा विकास भएको राइड सेयरिङ यातायातलाई सम्बोधन गर्ने गरी ल्याएको नियमावलीमा सो सेवाको दर्ता, राइड सेयरिङ एप, प्रयोग हुने सवारी साधनको मापदण्ड, क्षेत्राधिकार, दूरी, सुरक्षा, चालक परिचयपत्रलगायतका विषय नियमावलीमार्फत् सम्बोधन गरेको छ ।

यातायात व्यवसायीले विरोध गरिरहेको प्रदेश सरकारले ल्याएको सो नियमावलीमा के छ ?

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : ३६ बजे

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन