प्रधानमन्त्रीको टिप्पणी- राजसंस्थाको वकालत  गर्नेहरूको मानसिकता देखेर दया लाग्छ « Khabarhub

प्रधानमन्त्रीको टिप्पणी- राजसंस्थाको वकालत  गर्नेहरूको मानसिकता देखेर दया लाग्छ


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्थाको वकालत गरिरहेका दल र समूहको मानसिकता दरिद्रता देखेर विचित्र लागेको टिप्पणी गरेका छन् । 

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको संसदीय दलको बैठक सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरूको मानसिकता दरिद्रता देखेर विचित्र लागेको टिप्पणी गरेका हुन् । 

‘आजको समयमा नागरिक सर्वोच्चता हुनुहुँदैन भन्नु, व्यक्तिगत सर्वोच्चतामा देश चल्नुपर्छ भन्नु, ६८ लाख परिवार छन् नेपालमा, त्यसमध्ये एउटा परिवारले सबैमाथि शासन गर्न पाउनुपर्छ भन्ने मानसिक दरिद्रता देखेर पनि विचित्रै लाग्छ,’ ओलीले भने, ‘कस्तो मानसिकता होला ? तिनको चेतनाको स्तर देख्दा दया लागेर आउँछ । साँच्चै दया लाग्छ ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  २ : २० बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत