कोशी प्रदेशको परिमार्जित जनस्वास्थ्य नियमावली स्वीकृत « Khabarhub

कोशी प्रदेशको परिमार्जित जनस्वास्थ्य नियमावली स्वीकृत


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारले परिमार्जित योगदानमूलक कोषको व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । 

बुधवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोशी मन्त्रिपरिषद् बैठकले उक्त विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो ।

योगदानमूलक कोषको व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने अनुमति दिएपछि प्रदेश लोकसेवा आयोगको सिफारिसमा २०७६ साल साउन १ गते यता प्रदेश तथा स्थानीय तहमा नियुक्ति पाएका कर्मचारीहरूलाई उपदान वा निवृत्तिभरण प्राप्त गर्न सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता एवम्  आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।

यसैगरी बैठकले कोशी प्रदेशको परिमार्जित जनस्वास्थ्य नियमावली स्वीकृत गरेको छ । त्यस्तै प्रदेश तथ्यांक ऐन परिमार्जनका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भण्डारीले बताए । 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : ४९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन