पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’ « Khabarhub

पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको पाँचौँ टेस्टमा कम ब्याक गरेको छ । पहिलो पारीमा २२ रनले पछि परेको भारतले दोस्रो पारीमा ७५ रन जोडेर दुई विकेट गुमाएको छ । यसशस्वी जयसवाल ५१ तथा नाइटवाच म्यानको रूपमा आएका आकाश दीप चार रनमा अविजित छन् । भारतले लोकेश राहुललाई सात तथा साइ सुदर्शनलाई ११ रनमा गुमाएको हो ।

यसअघि २२४ रनमा सीमित भारतले इङ्गल्यान्डलाई पनि २४७ रनमा सीमित गरेको हो ।

ज्याक क्रली र बेज डकेटले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेपछि इङ्लिस टोली बलियो देखिएको थियो । क्रलीले ६४ तथा डकेटले ४३ रन जोडे । हेरी ब्रुकले ५३ रनको योगदान गरे । भारतलाई खेलमा फर्काउने क्रममा प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले बराबर चारचार विकेट लिए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ९ : ०९ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन