पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’ « Khabarhub

पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको पाँचौँ टेस्टमा कम ब्याक गरेको छ । पहिलो पारीमा २२ रनले पछि परेको भारतले दोस्रो पारीमा ७५ रन जोडेर दुई विकेट गुमाएको छ । यसशस्वी जयसवाल ५१ तथा नाइटवाच म्यानको रूपमा आएका आकाश दीप चार रनमा अविजित छन् । भारतले लोकेश राहुललाई सात तथा साइ सुदर्शनलाई ११ रनमा गुमाएको हो ।

यसअघि २२४ रनमा सीमित भारतले इङ्गल्यान्डलाई पनि २४७ रनमा सीमित गरेको हो ।

ज्याक क्रली र बेज डकेटले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेपछि इङ्लिस टोली बलियो देखिएको थियो । क्रलीले ६४ तथा डकेटले ४३ रन जोडे । हेरी ब्रुकले ५३ रनको योगदान गरे । भारतलाई खेलमा फर्काउने क्रममा प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले बराबर चारचार विकेट लिए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ९ : ०९ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा