कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम आयोजना « Khabarhub

कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम आयोजना


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बाल्मिकी क्याम्पसमा शनिबार आयोजित कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।

सञ्चारमाध्यमहरूमा रगतको अभाव देखिएको समाचार आइरहेकाले रक्तदान कार्यक्रम आयोजना गरिएको सम्पर्क समितिका सभापति कृष्ण खरेलले जानकारी दिए ।

कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्यहरू, विद्यार्थी, शिक्षकलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : २२ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली