एमाले लचिलो भएर एकताको प्रतिबद्धता जनाए विद्यालाई समर्थन : झलनाथ खनाल « Khabarhub

एमाले लचिलो भएर एकताको प्रतिबद्धता जनाए विद्यालाई समर्थन : झलनाथ खनाल


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा आउनलाई संविधानले नरोकेको बताएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी छाडेर जान चुनौती दिएपछि अन्तरसंघर्षमा रहेका खनालले एक अन्तर्वार्तामा वामपन्थीहरु मिलेर जाने अवस्थामा एमालेलाई अगाडि बढाउन सके भण्डारीको कदमलाई समर्थन गर्ने बताए ।

खनालले भने, ‘नेकपा एमालेलाई लचिलो पार्टीका रुपमा विकास गर्ने, सबै वामपन्थी दलहरु मिलेर जाने अवस्थामा त्यो पार्टीलाई पुर्‍याउने वामपन्थीहरुका बीचमा साझा आधारहरुमा एकताबद्ध गर्ने, साझा मोर्चा निर्माण गर्ने र आगामी चुनावमा पनि त्यो ढङ्‍गले प्रतिस्पर्धा गरेर जान सक्ने हिसाबले म एमालेलाई त्यसरी खडा गर्छु, भन्ने प्रतिबद्धताका साथ आउने हो भने त्यो चाहिँ बढो राम्रो कुरा हुन्छ, त्यसमा मेरो समर्थन हुन्छ ।’

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : ५१ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ