हिमानी र मनिषा देखिए एक साथ (तस्बिरहरू) « Khabarhub

हिमानी र मनिषा देखिए एक साथ (तस्बिरहरू)


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व नवयुवराज हृदयेन्द्र शाह पुगेका छन् ।

स्वदेश फर्क स्वदेशै स्वर्ग भन्ने मूल नारासहित आफ्नो देश आफ्नो मातृभूमिप्रतिको दायित्व र कर्तव्यलाई सम्झेर देशमै सीप, उद्योग, व्यवसाय गर्न चाहने युवाहरुलाई ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ सम्म कार्यक्रम भइरहेको कोषले जनाएको छ ।

कार्यक्रमको मूल उद्देश्य युवाहरूलाई स्वदेशमै रहे उद्योग, व्यवसाय सञ्चालन गर्न चाहने नव उद्यमी उत्सुक युवाहरूलाई रिभलभिङ माइक्रो सिडिङको माध्यमद्वारा सहायता प्रदान गर्ने रहेको छ । पूर्वयुवराजकुमारी पुर्णिका शाहले पनि हिमानी कोषमा इन्टर्न गरेकी थिइन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ६ : ३८ बजे

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा