गोरखामा बस दुर्घटना « Khabarhub

गोरखामा बस दुर्घटना


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना भएको छ । स्थानीय यदुप्रसाद लामिछानेका अनुसार भीमसेन थापा गाउँपालिका–३ डाँडाबेँसी गँगटेमोडमा काठमाडौंबाट आरुघाट माछीखोला जाँदै गरेको बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार अहिले घाइतेको उद्धार भइरहेको छ । घाइतेको अवस्थाबारे सबै विवरण आइसकेको छैन ।

बस दुर्घटनामा दर्जनौ यात्रु घाइते भएका छन् । दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : ०३ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन