नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने  « Khabarhub

नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने 


१७ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले अधिकृत पूँजी ५ अर्बलाई वृद्धि गरी १० अर्ब पुर्‍याउन हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

हकप्रद शेयर पारित गर्नेका लागि कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ ।

असोज ८ गते काठमाडौंको नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा बिहान साढे ९ बजे सभा गर्ने भएको छ ।

सभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन तथा उक्त आवको वित्तीय विवरणहरू समेत पारित गरिनेछ ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  १० : २२ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु